काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त राजदूत निलाम्बर आचार्यले बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविंद समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् । सन् २०१७मा तत्कालीन राजदूत दीपकुमार उपाध्याय फर्किएपछि भारतमा नेपालको राजदूत खाली रहँदै आएको थियो ।