Skip Advt.

अञ्जुको गीत ‘जाँदैछु...’ बजारमा

अञ्जुको गीत ‘जाँदैछु...’ बजारमा

काठमाडौं । गायिका अञ्जु श्रेष्ठको गीत ‘जाँदैछु...’ बजारमा आएको छ । सुनिल राईको संगीत रहेको गीतमा शब्द तथा स्वर अञ्जुको छ ।

गीतमा विदेशमा जाने नेपालीको कथा समेटिएको छ । 

ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको गीतको भिडियो पनि तयार पारिएको छ । 

केकी अधिकारी, बसुन्धरा भुषाल, रेहना फिचर्ड भिडियो ज्ञानु राईले निर्देशन गरेका छन् । 

प्रतिकृया दिनुहोस