साहित्य
काठमाडौं । गायिका अञ्जु श्रेष्ठको गीत ‘जाँदैछु...’ बजारमा आएको छ । सुनिल राईको संगीत रहेको गीतमा शब्द तथा स्वर अञ्जुको छ ।
गीतमा विदेशमा जाने नेपालीको कथा समेटिएको छ ।
ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको गीतको भिडियो पनि तयार पारिएको छ ।
केकी अधिकारी, बसुन्धरा भुषाल, रेहना फिचर्ड भिडियो ज्ञानु राईले निर्देशन गरेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५ १८:०५
प्रतिक्रिया दिनुहोस्