देश
काठमाडौं । काठमाडौं उपत्यकामा धेरै सडक विस्तार भएको छ । सडक विस्तारले सवारी व्यवस्थापनमा केही सहज पनि भएको छ । तर, सडक विस्तार गर्दा पैदल यात्रु हिँड्ने फुटपाथ साँघुरिएको छ । कतिपय ठाउँमा फुटपाथ मासिएको छ ।
जथाभावी पार्किङले पनि पैदल यात्रुलाई सकस हुने गरेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५ १२:२२
प्रतिक्रिया दिनुहोस्