site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
उपराष्ट्रपति पुनले भने–चलचित्र ‘क्याप्टेन’ मलाई मन पर्‍यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । दोस्रो सातामा प्रदर्शन भैरहेको चलचित्र ‘क्याप्टेन’ उपराष्ट्रपति नन्द किशोर पुन पासाङ्गले हेरेका छन् । सोमबार आयोजना गरिएको विशेष शोमा उपराष्ट्रपति पुनले ‘क्याप्टेन’ हेरेका हुन् ।

उपराष्ट्रपती पुनले ‘क्याप्टेन’ले उठान गरेको विषयवस्तुको तारिफ गरे । “मैले सिनेमा हेरेँ, यो हाम्रो कथा हो त्यसैले मलाइ सिनेमा निकै मन पर्यो,” उपराष्ट्रपति पुनले भने, “सिनेमाले सम्पूर्ण नेपालीलाई एकतामा बाध्ने प्रयास पनि गरेको छ ।  खेलमा रुची राख्नेका लागि सिनेमा झन् विशेष छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

पुनले भुवन केसी, शिव श्रेष्ठ, राजेश हमालको सिनेमा पहिला देखि नै हेर्दै आएको र आफ्नो लागि तिनै जना सुपरस्टार रहेको समेत बताए । 

विशेष शोमा बसेर चलचित्र हेरेका शिव श्रेष्ठले पनि क्याप्टेन राम्रो बनेको भन्दै अनमोल केसी र भुवन केसीको मेहनतको प्रसंसा गरे । “सिनेमा राम्रो बनेको छ, फुटबलको माध्यमबाट खेलाडीको कथा भनिएको छ,” उनले भने, “चलचित्रले  राष्ट्रियता र फुटवलसँग हामीलाई जोड्छ ।”

Global Ime bank

फुटवलरको कथामा निर्माण भएको चलचित्र ‘क्याप्टेन’लाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC