site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिंहः दिन अनुकूल, तुलाः प्रतिकूल
Sarbottam CementSarbottam Cement

२०७५, फागुन २८ गते मंगलबार 

मेषः दिन उत्तम रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ । शरीर तन्दुरुस्त रहनेछ । 

वृषः दिन उपयुक्त खालको रहनेछ । बौद्धिक काम हुनेछ । महत्वपूर्ण अवसर मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुनः दिन प्रतिकूल रहनेछ । आर्थिक मामिलामा सचेत रहनु बेस हुनेछ । अरूबाट सहयोगको आशा छैन । खर्चमा वृद्धि हुनेछ । 

कर्कटः दिन उत्तम रहनेछ । सामाजिक नेतृत्व वहन गरिनेछ । आयआर्जन बढ्नेछ । पढाइ लेखाइतिर मन जानेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

Global Ime bank

सिंहः दिन अनुकूल रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । जागिरको अवसर मिल्नेछ। उत्कृष्ट मान सम्मान पाइनेछ । 

कन्याः दिन ठिक रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । स्वास्थ्य पनि अनुकूल हुनेछ । अरुबाट सहयोग पाइनेछ । 

तुलाः दिन प्रतिकूल रहनेछ । टाढाको समाचारले मन खिन्न हुनसक्नेछ । कामप्रति सावधानीको महसुस हुनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । 

वृश्चिकः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पारवहन सम्बन्धी काममा सफलता मिल्नेछ । 

धनुः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । महत्वपूृर्ण काम हात लाग्नेछ । मावलीतिरबाट सहयोग मिल्नेछ । 

मकरः दिन उचित खालको रहनेछ । मनमा चिन्ता कम हुनेछ । बौद्धिक कार्यतिर मन जानेछ । प्रतिस्पर्धा सार्थक रहनेछ । 

कुम्भः दिन प्रतिकूल रहनेछ । मन डराउनसक्नेछ । आँटेको काममा व्यवधान आउनसक्छ । धैर्य गर्नु निकै बेस हुनेछ । 

मीनः दिन उत्तम रहनेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  ०७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC