site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सार्वजनिक स्थानमा विवाहको प्रस्ताव राख्दा जोडी पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

तेहरान । इरानमा एक जोडीले सार्वजनिक स्थानमा विवाहको प्रस्ताव  गरेकोमा प्रहरीले गिरफ्तार गरेको छ । एक जोडीले उत्तरी शहर अरकमा सार्वजनिक स्थानमा विवाहको प्रस्ताव गरेको  एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले सार्वजनिक रुपमा गरिएका यस्ता गतिविधि इश्लामिक कानुन विपरीत भएको भन्दै उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुले एउटा पसल अगाडि बसेर मुटुको चिन्ह अंकित स्थानमा अंकमाल गर्दै गरेको र नजिकै थुप्रै मानिसले होहल्ला गरेको भिडियो सामाजिक सञ्जालमा छाएको थियो ।  मर्काजी प्रान्तका प्रहरी डेपुटी सुपरिटेन्डेन्ट  मोहमद खलाजीले  सर्बसाधारणको माग अनुसार उनीहरुलाई प्रहरीको हिरासतमा राखिएको जनाएका छन् । 

उनले विवाह प्रस्तावका क्रममा सो जोडीले पश्चिमा संस्कृतिको नक्कल भन्दै आलोचना समेत गरेका थिए । खलाजीले उक्त जोडीलाई अहिले धरौटीमा रिहा गरिएको समेत जनाएका छन् । सो विषयलाई लिएर अहिले इरानभित्र सामाजिक सञ्जालमा तीब्र बहस भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC