site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
युट्युब ट्रेन्डिङमा ‘ओ मइचा’ (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । युट्युब ट्रेन्डिङमा ‘ओ मइचा’ एक नम्बरमा आइपुगेको छ । नेपाली र नेवारी भाषाको गीत ‘ओ मइचा’ सबैलाई उछिन्दै एक नम्बरमा आइपुगेको हो । 

व्रिजेश श्रेष्ठ र वर्षा कर्माचार्यको स्वर रहेको गीतमा माया प्रेममा  परिवारको अवरोध समेटिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

शब्द तथा संगीत वियोन्डको रहेको गीतको भिडियो निर्देशन वियोन्ड र व्रिजेशले गरेका छन् । 

भिडियोमा सञ्जय राउत, गीता प्रधान, सेजल ताम्राकार लगायत फिचर्ड छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC