site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विप्लव समूहले गर्‍यो नेकपा सासंद देवकी मल्लको अपहरण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बझाङकी प्रदेश सभा सांसद देवकी मल्ललाई अपहरण गरेको छ।  मल्ल प्रदेश सभा निर्वाचनमा बझाङ 'ख' बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन्।  जिल्ला प्रहरी कार्यालय बझाङका डिएएसपी प्रविण धितालले भने, "एकजनाबाट अहरण भएको खबर आएको छ। हामी त्यसलाई पुष्टि गरिरहेका छौं। अहिले थप केही भन्न सकिन्न।" अपरहणमा परेकी बझाङकी प्रदेश सभा सांसद देवकी मल्ल सम्पर्कमा आएकी छन्। 

प्रहरी स्रोतका अनुसार राजनीतिक विषयका लागि मल्ललाई लगेका थिए। उनी हाल प्रहरी सम्पर्कमा आएको बझाङ्का डिएसपी प्रविण धितालले बाह्रखरीसँग बताए। उनले भने, "सांसद अहिले हामीको सम्पर्कमा आउनु भएको छ। बाँकी कुरा उहाँसँग भेट भएपछि नै खुल्छ।"

मल्ल प्रदेश सभा निर्वाचनमा बझाङ ख बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC