site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गोविन्द केसीले अघि सारे ७ बुँदे माग, भन्छन्– प्रधानमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण दिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर पटक–पटक आमरण अनसन बस्दै आएका त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीले पुनः ७ बुँदे माग अघि सारेका छन् । आज (बिहीबार) पत्रकार सम्मेलन गरी आफ्ना माग प्रस्तुत गर्दै डा. केसीले प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेर राखेको आरोप लगाए ।
निजी मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा बढी शुल्क लिइरहेको भन्दै उनले ती कलेजलाई कारबाही गर्न माग गरे । 

आफूहरुले राजाको राजाको शासन फालेर आएको स्मरण गराउँदै केसीले ओलीवादलाई पनि फाल्ने चेतावनी दिए । “जबसम्म देशमा भ्रष्टाचार  रोकिँदैन, तबसम्म  मेरो आन्दोलन जारी रहन्छ । यदि सरकारले भ्रष्टाचार  रोक्दैन भने  म १७, १८ जुनसुकै अनसन पनि बस्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

केसीका ७ बुँदे मागमा कालोबजारी गर्ने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, विभिन्न ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया सुरु गर्नुपर्ने, द्वन्द्वकालका जघन्य तथा मानवता विरोधी क्रियाकलापका दोषीलाई कारबाही गर्नुपर्ने, निर्मला पन्तका हत्यारा पत्ता लगाई कारबाही गर्नुपर्नेलगायत छन् । 

\"\"

Global Ime bank

\"\"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC