site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
धुर्मुस सुन्तलीले ल्याए क्रिकेटसम्बन्धी यस्तो गीत (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामाजिक अभियान्ता तथा हास्य कलाकार धुुर्मुस सुन्तली फाउन्डेसनले क्रिकेटसम्बन्धि गीत सार्वजनिक गरेका छन् । ‘युद्धको मैदान’ बोलको गीतमा सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर छ । गीतमा शब्द तथा संगीत पनि गायक द्वयकै छ । 

गीतको भिडियोमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणका लागि घोषणा गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रङगशालाको डिजाइनलाई प्ले गर्नुका साथै नेपाली क्रिकेटका केही खेलका फुटेजसमेत प्रयोग गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

धुर्मुस र सुन्तली भने भिडियोमा कतै पनि देखिएका छैनन् तर गायक द्वय सत्यस्वरुप भने लिप्सिङमा देखिन्छन् । 

गीतमा क्रिकेट खेललाई नेपालको पहिचान, सान र मानका रुपमा चित्रित गर्ने प्रयास गरिएको छ । चितवनमा निर्माणका लागि घोषणा गरिएको अन्तर्राष्ट्रि स्तरको रङ्गशाला निर्माणका लागि अहिले धुर्मुस सुन्तली सहयोग जुटाइरहेका छन् । 

Global Ime bank

गीत धुर्मुस सुन्तलीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५  ०६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC