site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फेरि प्याराग्लाइडिङ दुर्घटना, एकको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । दिमी दिभिल नामक रसियन नागरिकको प्यारााग्लाइडिङ दुर्घटनामा परेर निधन भएको छ । मंगलबार दिउँसो १२ बजे गोठादीबाट उडान भर्ने क्रममा घाइते भएका उनलाई उपचारको लागि मेट्रोसिटी हस्पिटल ल्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । उनी फ्रन्टिएर्स प्याराग्लाइडिङ कम्पनीको अनुमतिमा उडेका थिए ।

आइतबार पनि ४२ वर्षिय रोमानियाली नागरिक एड सिजरको निधन भएको थियो । त्यस्तै सोमबार मादी गाउँपालिकाको वार्ड नं ७ मा दुईजना प्याराग्लाइडर दुर्घटनामा परेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC