देश
पोखरा । सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खसेको छ । दुर्घटनामा एक व्यक्ति गम्भीर घाइते भएका छन् । उनको पहिचान खुलिसकेको छैन ।
मोटरबोटबाट उद्धार गरी घाइतेलाई प्रहरीको गाडीमा राखेर सिर्जनाचोकस्थित मेट्रोसिटी हस्पिटल लगिएको बैदाम प्रहरी कार्यालयका डिएसपी कोमल शाहले जानकारी दिए ।
फाइल तस्बिर
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५ ११:४९
प्रतिक्रिया दिनुहोस्