site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सातदिन भित्र सहमतिको सरकार गठनका लागि राष्ट्रपतिको आह्वान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । 
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि एकसाताको समय तोक्दै आह्वान गरेकी छन् ।  नेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश र सोही संविधानको धारा २९८ को उपधारा(२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन गर्नका लागि व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिले आह्वान गरेको उल्लेख छ ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १०, २०७३  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC