site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चलचित्र ‘जानी नजानी’को ट्रेलर सार्वजनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जानी नजानी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलसचत्रको कथासार र क्यारेक्टरलाई देखाउने प्रयास गरिएको छ । 

चैत १ गतेका लागि रिलिज डेट लिएको चलचित्रको मुख्य भूमिकामा रहेका कलाकार मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यू गर्ल निरिशा बस्नेतको परिचय क्यारेक्टरलाई देखाइएको छ । 

Agni Group

आधुनिक प्रेम कथामा आधारित चलचित्रमा मनिषले देव, निरिशाले मीरा, सन्नीले चिराग र नम्रताले वर्षाको भूमिका निर्वाह गरेका छन् । लभ स्टोरी जानरामा निर्माण भएको चलचित्रलाई  बसन्त अधिकारीले निर्देशन गरेका छन् । 

चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC