site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
किरणलाई सहाराको सम्मान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ ३५ हजार नगदसहित सम्मानित भएका छन् । सहारा क्लब पोखराले वर्षको उत्कृष्ट खेलाडी २०७४ बाट किरणलाई सम्मान गरेको छ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १७ औं संस्करणको उद्घाटनका बेला आज किरणलाई सम्मान गरियो ।

यो वर्षदेखि राष्ट्रिय फुटबल टोलीमा रहेका एक खेलाडीलाई सम्मान गर्ने परम्पराको थालनी स्वरुप किरणलाई गरीएको हो । गत भरत खवासलाई सम्मान गरिएको थियो । राष्ट्रिय टोलीका महत्वपुर्ण सदस्य किरणले माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यवासायिक फुटबल खेलेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC