site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निर्माण व्यवसायी महिलाहरुलाई इजीपी तालिम 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघको आयोजनमा महिला निर्माण व्यवसायीहरुको लागि काठमाडौंमा २ दिने इजीपी तालिम सुरु भएको छ । प्रदेश नम्बर १ बाट सुरु भएको इजीपी तालिम प्रदेश २ मा समेत सम्पन्न भएपनि औपचारिक रुपमा विहिवारमात्र तालिमको उद्घाटन गरिएको हो ।

हासंघ सचिवालयमा आयोजित तालिमको उद्घाटन महासंघका वरिष्ठ उपाध्यक्ष तथा अनुसन्धान तालिम विकास समितिका संयोजक निकोलस पाण्डेले गरे। उद्घाटन सत्रलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले नेपालमा टेण्डर प्रक्रिया पेपरलेस सिस्टममा गइसकेको अवस्थामा सबै निर्माण व्यवसायीहरुका लागि इजीपी तालिम आवश्यक भएको धारणा राखे ।

उद्घाटन सत्रका अन्य वक्ताहरुले आजको युग सूचना प्रविधिमा आधारित भएकाले निर्माण व्यवसाय सहित सबै क्षेत्रका मानिस प्रविधिमा दक्ष हुनुपर्ने धारणा राखे । हालसम्म करिब दुई सय ५० जना निर्माण व्यवसायीहरुले इजीपी तालिम लिइसकेको महासंघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC