अर्थ व्यवसाय
काठमाडौं । आइएमई जेनेरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जेनेरलका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरे ।
सम्झौतापश्चात बैंकका ग्राहकले सबै शाखामार्फत् आइएमई जेनेरल इन्स्योरेन्सको सबै प्रकारका बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५ १६:१४
प्रतिक्रिया दिनुहोस्