site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आसमान नेपाललाई सिटिजन्स बैंकको आर्थिक सहयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आसमान नेपाल नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको संस्थालाई बैंकले आर्थिक सहयोग गरेको हो । 
सेन्ट मेरिज स्कुलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन ‘आसमान नेपाल’ ले करिब २८ वर्षदेखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाको चौतर्फी विकासका निम्ति विभिन्न परियोजना सञ्चालन गर्दै आएको  छ ।
सहयोगबाट महिला तथा बालबालिकाको सशक्तिकरण, सबलिकरण तथा चौतर्फी विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC