site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बंगलादेशमा आगलागीबाट मृत्यु हुनेको संख्या ७० पुग्यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

ढाका । बंगलादेशको राजधानी ढाकास्थित भीड हुने स्थानको एक भवनमा बुधबार राति आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ । त्यस्तै करिब ४० जना सख्त घाइते भएको बताइएको छ । आगलागी राति ११ः४० मा भएको थियो ।
अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमदले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन् । राजधानीको पुरानो शहरको एक चोक बजारमा रहेको भवनमा सबैभन्दा पहिला आगो लागेको थियो ।सो भवनमा केमीकल भण्डारणको एक गोदाम समेत रहेको बताइएको छ ।  एउटामा आगो लागेपछि अर्को भवनमा पनि आगो सरेको थियो । आगो भने नियन्त्रणमा आइसकेको बताइएको छ ।
(बीबीसी) 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC