site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
साउदी अरेबियाले ८ सय ५० जना भारतीय कैदीलाई रिहा गर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । साउदी अरेबियाले आफ्नो देशको जेलमा रहेका ८ सय ५० जना भारतीय नागरिकलाई रिहा गर्ने भएको छ । भारत भ्रमणमा आएका साउदी युवराज मोहम्मद विन सलमानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा सो सम्बन्धी सहमति जनाएको भारतीय विदेशमन्त्रालयका प्रवक्ता रबीस कुमारले ट्वीट गर्दै जनाएका छन् ।

भारतीय विदेश मन्त्रालयले हज यात्राका क्रममा साउदी अरेबिया जाने भारतीयहरुलाई समेत आवश्यक सहयोग गर्ने र २ लाख जनासम्मको कोटा बढाउने वचन दिएको जनाएको छ ।  साउदी राजकुमार भारत भ्रमण सकेर आजबाट चीनको भ्रमणमा जाँदैछन् भने भारतीय प्रधानमन्त्री मोदी दक्षिण कोरियाको भ्रमणका लागि आज बिहान सिउल पुगेका छन् ।

(हिन्दूस्तान टाइम्स तथा विदेश प्रवक्ताको ट्वीटबाट)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC