site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
देश छोडेर आईएसमा गएकी युवतीलाई अमेरिकाले प्रवेश नदिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वाशिङटन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका छोडेर आइएसमा गएकी एक युवतीलाई स्वदेश फर्किनका लागि अनुमति नदिने बताएका छन् ।  ट्विटरमा राष्ट्रपति ट्रम्पले आफूले विदेशमन्त्री माइक पम्पेओलाई होदा मुथानालाई स्वदेश फर्किने अनुमति नदिन निर्देशन दिएको बताएका छन् । 

पम्पेओले त्यसअघि २४ वर्षिया ती युवती अमेरिकी नागरिक नभएको र प्रवेश गर्न नदिने बताएका थिए । तर ती युवतीका वकिल र परिवारका सदस्यले उनी अमेरिकी नागरिक भएको बताएका छन् । मुथाना अमेरिकाको अलाबाबाट २० वर्षको हुँदा सिरिया गएकी थिइन् । उनी परिवारसँग टर्कीमा विश्वविद्यालयको कार्यक्रममा जाने भन्दै हिंडेकी थिइन् । 

उनको विषयपनि बेलायतकी किशोरी शमिमा बेगमको जस्तै हो । बेगमपनि सन् २०१५मा बेलायत छोडेर आइएसको सम्पर्कमा पुगेकोमा उनी स्वदेश फर्किन अहिले इच्छुक भएपनि बेलायतले नागरिकता नदिने जनाएको छ । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC