site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पशुपति शर्मालाई २५ हजार दिन्छु भन्ने सांसदलाई प्रमोद खरेलको जवाफ–गीतमाथि राजनीति नगर्नुस्
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधि सभामा प्रतिपक्षी दलका सांसद अमरेशकुमार सिंहले ‘लुट कान्छा लुट’ गीतका सर्जक पशुपति शर्मालाई फागुन महिनाको आफ्नो तलबबाट २५ हजार रुपैयाँ दिने बताएपछि गायक प्रमोद खरेलले त्यसको प्रतिवाद गरेका छन् । खरेलले गीतमाथि राजनीति नगर्न आग्रह गरेका छन् । 

आफ्नो फेसबुक एकाउन्टमा उनले पशुपति शर्मालाई २५ हजार रुपैयाँ दिने घोषणा गर्ने सांसद सिंहलाई उक्त रकम आफ्नो क्षेत्रका विकास निर्माणमा खर्चिन सुझाव दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले फेरि पनि यस्ता गीत बनाउन र गाउने अवास्था सिर्जना नगर्न पनि आग्रह गरेका छन् । 

दुई दिन अगाडि बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले सरकारले गीत गाउनसमेत प्रतिबन्ध लगाउन खोजेको सुनिएको भन्दै अभिव्यक्ती स्वतन्त्रताको हनन् गर्न खोजेको आरोप लगाएका थिए । अहिलेको यथार्थलाई बाहिर ल्याएको भन्दै सांसद् सिंहले गायक शर्मालाई फागुन महिनाको आफ्नो तलबबाट २५ हजार रुपैयाँ दिने बताएका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC