site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लघुकथा समाजद्वारा स्रष्टाहरुको सम्मान 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली आख्यान साहित्यका सक्रिय रहँदै आएका स्रष्टाहरु पद्मावती सिंह, भागिरथी श्रेष्ठ र वनमाली निराकार मंगलबार आयोजित कार्यक्रममा पुरस्कृत तथा सम्मानित भएका छन् । 
सांस्कृतिक संस्थान र लघुकथा समाजको संयुक्त आयोजनामा सम्पन्न लघुकथा गोष्ठी एवम् सम्मान कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ माया ठकुरीले सावित्री केशर कथा पुरस्कारबाट पदमावती सिंह, बाटुली खिलध्वज लघुकथा सम्मानबाट भागीरथी श्रेष्ठ तथा धनमान कथा पुरस्कारबाट वनमाली निराकारलाई सम्मानित र पुरस्कृत गरिन । 
लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, समालोचक डा. लक्ष्मणप्रसाद गौतम र लघुकथाकार डा. पुष्करराज भट्टले बोलेका थिए । 
कार्यक्रममा लघुकथाकारहरु श्रीराम राई, राधा कार्की, देवा अधिकारी, सुशिला देउजा र दिव्य गिरीले लघुकथा वाचन गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC