site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रताप दासले नचाए, बोकेदाह्रीले हँसाए
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । पहिलो नेपाल आइडलका फाइनलिष्ट गायक प्रताप दासले मोरङमा पहिलो पटक आफ्नो प्रस्तुति दिएका छन् । पथरी आइपुगेका दासले दर्शकलाई आफ्नो सुमधुर स्वरको जादुसँगै छमछमी नचाएका छन् ।
पथरीमा अवस्थित रेडियो रिदम ९९.७ मेघाहर्जले आयोजना गरेको सिजी नेपाल आइस साँझ २०७५ मा सहभागी हुन दास मंगलबार साँझ मोरङ आएका थिए । 
दासको गायनमा मग्न भई नाच्ने मात्र नभई उनीसँग सेल्फी खिच्नेको भींड पनि थेगिनसक्नुको थियो । ‘‘मलाई माफ गरिदेउ’’बोलको गती गाउँदै स्टेज उक्लिएका दासले ‘‘भमरा फुलको रसैमा पर्खि बस मायाले मुङ्गीमा म आउछु रात्री बसैमा....... “तिम्रो स्वरमा स्वर मिलाई.......”, “फूल हैन काँडा काँडै बाटो हिडौंला ....” “अलिकति जोस......”  “पल पल यो आँखाले........”, “हेर्दा राम्रो माछापुच्छ्रे .......”, “मोटरसाइकलमा......”, गुराँस फुल्यो.....” र ‘तालको पानी‘’गीत गाए । सबै गीतमा दर्शक छमछमी नाचेका थिए ।
सिजी नेपाल आइस बियरको प्रायोजक सम्पन्न कार्यक्रममा थप मनोरन्जन दिन हास्य विधाका गायक श्रीकृष्ण लुइँटेलको पनि प्रस्तुति रह्यो । गीतमा मग्न भएका दर्शकस्रोतालाई ‘बोकादाह्री’ कलाकार लुइँटेलले पेट मिचिमिची हँसाए । उनले साना बालबालिकालाई स्टेजमा लगेर “ए बा किन्देउन भट्टभटे......”, “मुखमा हान्नु जस्तो......”, “बाँके बर्दिया.....,  “साली कमला...., “डल्लेको बहिनीले बोलको गीत सुनाए । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC