site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चिनियाँ महिला व्यापारीलाई तान्जानियामा १५ वर्ष जेल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

तान्जानिया । तान्जानियाले ‘आइभोरी क्वीन’ का रुपमा चिनिने चिनियाँ महिला व्यापारी याङ फेङग्लानलाई १५ वर्षको जेल सजाय सुनाएको छ । उनलाई सयौंको संख्यामा हात्तीको दाह्राको अवैध कारोबारको आरोपमा जेल सजाय सुनाइएको हो । 

उनलाई अफ्रिकामा सबैभन्दा ठूलो आइभोरी तस्करीको रिङ सञ्चालन गरेको आरोप लागेको हो । उनीमाथि करिब २.५ मिलियन डलर बराबरको ४०० वटा हात्तीका दाह्रा तस्करीको आरोप  छ । गएको दशकमा अवैध शिकारका कारण अफ्रिकी हात्तीको संख्या २० प्रतिशत घटेको बताइएको छ । (बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC