site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री ओली सुदूरपश्चिममा, भोलि फर्किने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार र भोलि बुधबार सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागिता जनाउने भएका छन् ।
प्रधानमन्त्री ओली मंगलबार धनगढी हुँदै डडेलधुराको स्याउलेमा रहेको विद्युत् सव स्टेशनको उद्घाटन कार्यक्रममा सहभागी भएको र डोटीको विपी नगरमा सहजपुर–बोक्टान सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यसैगरी भोलि बुधबार सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई बिहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । भोलि नै दिउँसो नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम स्तरीय कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC