site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कन्याः खर्च बढ्ने, मीनः काममा रूचि बढ्ने
Ghorahi CementGhorahi Cement

२०७५, फाल्गुन ७ गते मंगलबार 

मेषः दिन राम्रो छ । प्रतिस्पर्धामा काम बन्नेछ । मनमा चिन्ता हट्नेछ । रमाइलो कार्यव्रmम तय गरिनेछ । शरीर स्वस्थ रहनेछ । 

वृषः दिन प्रतिकूल छ । कामप्रति रूचि देखिदैन । ठूलो योजनाको काममा हात नहाल्नु  नै बेस हुनेछ । मनमा भय र त्रास पैदा हुन सक्छ । 

Agni Group

मिथुनः दिन उत्तम छ । नयाँ कामको अवसर मिल्नेछ । काममा  विजय प्राप्त हुनेछ । आफन्तबाट  आवश्यक सहयोग प्राप्त हुनेछ । 

कर्कटः दिन राम्रो छ । अर्थशक्ति र वाक्शक्ति बढ्नेछ । खाद्यान्नका परिकार मिल्नेछ । कामकाज सजिलै सँग  सम्पन्न हुनेछ ।

Global Ime bank

सिंहः दिन भाग्योदयकारक रहनेछ । कामको  उच्च मूल्याङ्गन हुनेछ । पढाइलेखाइ हुनेछ । मन प्रसन्न रहनेछ ।  

कन्याः दिन प्रतिकूल रहनेछ । व्यवहारिक कठिनाइ आइलाग्नसक्छ । खर्चको मात्रा बढ्नेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । 

तुलाः दिन उत्तम छ । आयआर्जन बढ्नेछ । मनोबल उच्च रहनेछ  । रमाइलो कार्यव्रmममा सहभागी हुने अवसर मिल्नेछ । 

वृश्चिकः दिन अनुकूल छ । आटेको काममा सफलता मिल्नेछ । सम्मान र सन्तोष दुवै प्राप्त हुनेछ । दीर्घकालीन काम बन्नेछ । 

धनुः दिन राम्रो छ । बौद्धिक प्रगति हुनेछ । धार्मिक यात्रा र तीर्थव्रतको प्रसङ्क रहनेछ । रोगबाट मुक्ति मिल्नेछ । शरीर स्वस्थ हुनेछ ।  

मकरः दिन प्रतिकूल रहनेछ । स्वाभिमानले अभिमानको रूप लिनसक्नेछ । साथीभाइमा खटपट हुनसक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । 

कुम्भः दिन अत्युत्तम छ । आटे ताकेको काम बन्नेछ । यात्रा गर्ने अवसर मिल्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । 

मीनः दिन उत्तम छ । कामप्रति रूचि बढ्नेछ । शत्रु परास्त हुनेछन् । बुद्धि विकास हुनेछ  । उत्कृष्ट मूल्याङ्गन हुनेछ । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC