site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई ‘सेकेण्ड रनरअप’को उपाधि   
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव–२०१९’ मा नेपालले ‘सेकेण्ड रनरअप’को उपाधि हात पारेको छ । 

नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी अदिती अधिकारीले ‘सेकेण्ड रनरअप’ र ‘मिस फेसन मोडल’को दुई उपाधि हात पारेकी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा नेपाल, भारत, चिन, बंगलादेशलगायत १६ देशका प्रतिस्र्धी सहभागी थिए । १८ वर्षीय अदिती नेक्स्ट मोडल नेपाल आयोजक रहेको ‘मोडल हन्ट नेपाल–२०१८’ की विजेता हुन् । 

प्रतियोगीतामा शीर्ष उपाधि मिस रसिया तातीयाना र फष्टरनर अप मिस फिलिपिन्स पाउलिनले जितेका थिए ।

Global Ime bank

 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ६, २०७५  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC