site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से घटेको घट्यै, परिसूचक घट्दा कारोबार न्यून
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से ३.१५ अंकले घटेर बन्द भएको हो ।
आतबार नेप्से घटेर ११०९.७२ अंकमा कायम हुँदा सेन्सिटिभ इन्डेक्स ०.७६ अंकले घटेको छ । यसदिन कारोबार सुरु भएको आधारघन्टासम्म बढेको नेप्सेमा त्यसयता सुधार कायम हुन नसक्दा परिसूचक घटेको हो । अन्त्यमा केही सुध्रिन खोपनि नेप्सेमा खासै परिर्तन आएन ।
नेप्से घटेको दिन यसदिन बजारमा कारोबार रकम पनि न्यून रह्यो । दिनभर बजारमा १ सय ७३ कम्पनीका सवा ८ लाख कित्ता सेयर २१ करोड ७ लाख रुपैयाँमा मात्र कारोबार भए । तीमध्ये सबैभन्दा बढी कारोबार प्रभु बैंकको भयो । बैंकको १ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भए ।
यसदिन समूहगत उपसूचकमा तीन समूह बढेका छन् भने आठ समूहको उपसूचक घटेको छ । घट्नेमा जीवन बीमा समूह सर्वाधिक ५३.७५ अंकले घट्यो । आइतबार चौतारी लघुवित्तको सेयर मूल्य ९.८७ प्रतिशतले बढ्दा कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले सर्वाधिक ६.८ प्रतिशत गुमाए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC