site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जनकपुर र सिराहाबाट पेस्तोल बरामद 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । धनुषाको जनकपुर र सिराहा गोलबजारबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा धनुषा जनकपुर उपमहानगरपालिका–२० देवपुरा रुपैठा बस्ने ३२ वर्षीय ईसराफुल खान रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार खानको साथबाट कटुवा पेस्तोल १ थान र २ राउण्ड गोली बरामद भएको छ । 

यस्तै सिराहा गोलबजार नगरपालिका–५ असनपुरस्थित सार्वजनिक पोखरीबाटे प्रहरीले कटुवा पेस्तोल १ थान बरामद गरेको छ ।  स्थानीयले पोखरीमा माछा मार्ने क्रममा पानीभित्र रातो प्लास्टिकले बेरिएको उक्त पेस्तोल फेला पारी सशस्त्र प्रहरी सुरक्षा बेश गोलबजारमा जानकारी गराएपछि प्रहरीले पेस्तोल बरामद गरेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC