site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रोजगार विभागमा नक्कली कागजात बनाउने पाँच विचौलीया पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । श्रम तथा वैदेशिक रोजगार विभाग ताहाचलमा सेवाग्राहीको नक्कली भिसा कार्ड लगायतका काम गर्दै आएका पाँचजना विचौलीया पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटी प्रहरीले श्रम तथा वैदेशिक रोजगार विभाग ताहाचलको समन्वयमा उनीहरुलाई पक्राउ गरेको हो । 
प्रहरी परिसर काठमाडौंका डिएसपी होमिन्द्र वोगटीका अनुसार श्रम स्वीकृतिको लागि आएका ईन्द्र बहादुर रजालीमगरले आफ्नो पासपोर्ट नम्बर ०५५६८०५७ मा भिषा कार्ड नै सच्चाएको अवस्थामा फेला पारेपछि श्रम तथा वैदेशिक रोजगार विभागमा जानकारी गराएका थिए । 
प्रहरीले अनुसन्धानका क्रममा गणेश कटुवालले कार्ड बनाउन सहयोग गरेको र कटुवाललाई कार्ड बनाउन गंगोबु बसपार्क स्थित कृष्ण प्रसाईले सञ्चालन गरेको वर्षा फोटो स्टुडियोले सहयोग गरेको पाइएको फेला पारेको छ । डिएसपी वोगटीले अनुसार काम छिटो गरिदिने भन्दै विचौलीयाले सेवाग्राहीलाई दुःख दिने गरेको पाइएको बताए 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC