site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
महिन्द्राको ‘महिन्द्रा उदय २०१९,’ सबै रेन्जका गाडी एकै छानामुनि
Sarbottam CementSarbottam Cement

काठमाडौं । महिन्द्राले ‘महिन्द्रा उदय – २०१९’ आयोजना गर्ने भएको छ । कम्पनीले मोबिलिटि सोलुसनअन्तर्गतका पूरा रेन्जको दुई पाङ्ग्रेदेखि प्यासेन्जर भेइकल, कमर्सियल भेइकल, इलेक्ट्रिक भेइकल, कृषि सामग्रीजय मेला उत्सव आयोजना गर्न लागेको हो ।

नेपालमा पहिलो पटक यस्तो लाइफस्टाइल अटो शोको आयोजना अग्नी इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर तथा महिन्द्रा एन्डमहिन्द्राको संयुक्त आयोजनामा हुन लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मेला यही फागुन १० देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । मेलामा आफ्नो सबै रेन्जको ग्लोबल मोबिलिटी सोलुसनका उत्पादन प्रदर्शनी हुनेछन् । यस मेलामा एकै छानामुनि महिन्द्राका सबै अन्तर्राष्ट्रिय रेन्जका उत्पादन (टु–ह्वीलर, प्यासेन्जर भेइकल, ट्रक बस, इलेक्ट्रिक भेइकल, ट्रयाक्टर)को प्रदर्शनी हुनेछ ।

मेलाका केही आकर्षण
-  नेपालमा पहिलो पटक महिन्द्राका नयाँ प्यासेन्जर भेइकलहरु मराजो, एक्सयुभी–३०० तथा अन्य पावरफुल एसयुभीहरुको प्रदर्शनी
-    नेपालमा पहिलो पटक हेभि कमर्सियल भेइकलअन्तर्गत ब्लाजो तथा मझौला कमर्सियल भेइकलअन्तर्गत फ्युरीयोको प्रदर्शनी
-    स्वराजको ६५ हर्सपावर भएको स्वराज ९६३ र २५ हर्सपावर भएको जीभो फोर ह्वील ड्राइभ ट्याक्टर प्रदर्शनी
-    नेपालको सहरहरुमा सफा हावाको गुणस्तर कायम राख्न प्रतिवद्ध मास मार्केट इलेक्ट्रिक कार ई टु ओ र ई भेरिटोको प्रदर्शनी
-    महिन्द्राको रेसिङ इन्सपायर्ड महिन्द्रा मोजोको अनावरण गरिने 
-    महिन्द्राको एक्सयुभी ५००, टीयुभी ३००, केयुभी १००, म्याक्सीमो, सुप्रो, बलेरो पिकअप, कस्मो बस र तीन पाङ्ग्रे ई अल्फाको पनि प्रदर्शनी
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC