site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कोलकाता बन्दरगाहबाट नेपाल आउने कार्गो अब इलेक्ट्रिक ट्रयाकिङ्ग सिस्टममा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली ।  भारतले कोलकाताबाट नेपाल जाने कार्गोमा  ‘इलेक्ट्रिक ट्रयाकिङ सिस्टम’ प्रयोगमा ल्याएको छ ।  त्यसले सीमा क्षेत्रको औपचारिकतालाई सामान्यीकरण गर्नुका साथै समयको समेत बचत हुने जनाइएको छ । यसैगरी कार्गोको सुरक्षालाई बजबुत पार्नुका सार्थै दुईपक्षीय व्यापारलाई अझ सुदृढ गर्ने जनाइएको छ । 

इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ्ग सिस्टम(इसीटीएस)को प्रयोग अप्रत्यक्ष कर र भन्सार सम्बन्धी केन्द्रीय विभागले गएको शुक्रबारदेखि लागु गरेको जनाइएको छ । नेपाललाई पारवहन सुविद्या सरलीकृत गर्नका लागि यो प्रणाली लागु गरिएको भारत सरकारका तर्फबाट जानकारी दिइएको छ । यो खालको प्रणाली बिशाखापट्टनम बन्दरगाहमा अगष्ट २०१८ देखि नै लागु गरिएको थियो । (हिन्दुस्तान टाइम्सबाट)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC