site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कर्कटः साता सरदर, मिथुनः अधिकांश दिन अनुकूल
Ghorahi CementGhorahi Cement

२०७५ फाल्गुन ४ – १० गतेसम्म 

मेषः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार निर्णायक कामको जिम्मा बढ्नेछ । यश, मिल्नेछ । रवि, सोमबार दुविधात्मक रहनेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार आटे ताकेको काम बन्नेछ । 

वृषः साताको पूरवार्ध अनुकूल रहनेछ । शनिबार बोलीवचनमा प्रभाव बढ्नेछ । मिष्ठान्न भोजन मिल्नेछ । रवि, सोमबार निकै सव्रिmयता बढ्नेछ । मंगल, बरधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार सावधानयोग्य रहनेछ । 

Agni Group

मिथुनः साताको अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार महत्वपूर्ण र उच्चस्तरीय कार्यव्रmम बन्नेछ । रवि, सोमबार आर्थिक र माखिक पक्ष सबल रहनेछ । मंगल, बुधबार उपयुक्त कार्यशैली र निर्णय गरिनेछ । शुक्रबार प्रतिकूल रहनेछ । 

कर्कटः साता सरदर खालको रहनेछ । शनिबार खर्चिलो रहन सक्नेछ । रवि, सोमबार भाग्यवर्धक कार्यसिद्धि हुनेछ । पढाइले गति लिनेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार कार्यव्यस्तता बढ्नेछ । सहकार्यमा लाभ हुने देखिन्छ । 

Global Ime bank

सिंहः साता मिश्रित प्रायः रहनेछ । शनिबार आयआर्जनको नयाँ स्रोत खुल्नेछ । रवि, सोमबार मुख्य काममा व्यवधान बढ्न सक्छ । धैर्य गर्नु पर्नेछ । मंगल, बुधबार नयाँ कामको उचित अवसर मिल्नेछ । बृहस्पति, शुक्रबार बोलीमा सावधान रहनु पर्नेछ । 

कन्याः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार आटेको काममा सफलता मिल्नेछ । रवि, सोमबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । मन प्रसन्न हुनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार र बौद्धिकताको कदर हुनेछ । 

तुलाः साताको अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार धर्मकर्म गरिनेछ । दानपुण्यले मनमा शान्ति मिल्नेछ । रवि, सोमबार मानसम्मान पदप्रतिष्ठा प्राप्त हुनेछ । मंगल, बुधबार लाभदायक काम बन्नेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ । 

वृश्चिकः साता प्रायः अनुकूल रहनेछ । शनिबार शिथिल प्रायः रहनेछ । रवि, सोमबार आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । शरीर स्वस्थ रहनेछ । मंगल, बुधबार मानोन्नतिका लागि महत्वपूर्ण अवसर मिल्नेछ । बृहस्पति, शुक्रबार सबैतिरबाट लाभदायक रहनेछ । 

धनुः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार सुखद यात्रा, व्यपार व्यवसाय र पारवहन कार्य सहज रहनेछ । रवि, सोमबार अनावश्यक घमण्डले दुःख दिन सक्नेछ । मंगल, बुधबार मध्यम रहनेछ । बृहस्पति, शुक्रबार सम्मानित भइनेछ । 

मकरः साताको सुरुका दिन अनुकूल रहनेछन् । शनिबार शत्रु परास्त हुनेछन् । मावली पक्ष सहयोगी रहनेछ । रवि, सोमबार अत्यन्त सुखद र रमाइलो रहनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार मध्यम रहनेछ । 

कुम्भः साताको सुरु देखिका अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार निर्णय क्षमताको विकास हुनेछ । रवि, सोमबार आटे ताकेको काम सजिलै बन्नेछ । मंगल, बुधबार भेटघाट एवं यात्राको योग रहेको छ । बृहस्पति, शुक्रबार नितान्त प्रतिकूल रहनेछ । 

मीनः साताको सुरु बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार मनमा भय र त्रास पैदा हुन सक्छ । रवि, सोमबार बौद्धिक काम हुनेछ । प्रतिस्पर्धा सार्थक रहनेछ । मंगल, बुधबार शत्रु पराजित हुनेछन् । बृहस्पति, शुक्रबार यात्रा सफल रहनेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC