site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्र ‘तुलसी’को ट्रेलर सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । ऋचा घिमिरेको प्रस्तुति चलचित्र ‘तुलसी’को ट्रेलर सार्वजनिक भएको छ । शंकर घिमिरेको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘तुलसी’को ट्रेलरमा लव, रोमान्स, एक्सन र सामाजिक चेतना समेटिएको छ । 

छुवाछुत तथा जातीय विभेदका विषयवस्तुमा केन्द्रित चलचित्र ‘तुलसी’मा ऋचा घिमिरे, विमलेश अधिकारी, आयुष रिजाल, जयकिसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्कीलगायत मुख्य भुमिकामा छन् । चलचित्रमा विशेष भुमिकामा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती नाडकर छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रा.ली.को ब्यानरमा निर्माण चलचित्रमा वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरको अनुभवले सजिएको छ । 

चलचित्रमा पाँचवटा गीत समावेश छन् । जसमा आशा भोषले, साधना सरगम, शिव परियार तथा स्व. कुमार कान्छाले स्वर दिएका छन् । ‘तुलसी’लाई शिवम् अधिकारीले लेखेका हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC