site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भुवन र अनमोल एउटै गीतमा ! 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली चलचित्र उद्योगका सुपर स्टार भुवन केसी र मेगा स्टार भनिने अनमोल केसी एउटै गीतमा देखिएका छन् । चलचित्र ‘क्याप्टेन’को गीतमा बाबु छोरा एकै साथ देखिएका हुन् । ‘कर्ली कर्ली कपाल’ बोलको गीतको भिडियोमा निरुता सिंह पनि छिन् । 

लोकलयको गीतमा मेलिना राई र एसडी योगीको स्वर छ । एसडी योगी र सुशान्त गौतमको संगीत रहेको गीत रचना हर्क साउद र मनिष ढकालले गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार रिलिज गरिएको गीतले १८ घण्टा नपुग्दै ५ लाख भ्युज पाइसकेको छ भने ट्रेन्डिङमा चढ्न सुरु गरिसकेको छ । 

चलचित्र ‘क्याप्टेन’मा अनमोल केसी मुख्य भूमिकामा छन् । उनी राष्ट्रिय फुटबल टोलीको टिम क्याप्टेनका रुपमा देखिँदैछन् । चलचित्रमा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतको पनि अभिनय छ । 

Global Ime bank

फागुन १७ मा रिलिज हुने चलचित्र ‘क्याप्टेन’ लाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । भुवन केसीले चलचित्र निर्माण गरेका हुन् 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५  ०८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC