site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
“डिशहोम उज्वल भविष्य” कार्यक्रमअन्तर्गत बर्दियाका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । डिश मिडिया नेटवर्कले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उद्देश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको छ । मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामाग्रीको अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै डिशहोमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत सो कार्यक्रम ल्याएको हो ।
कम्पनीले यस योजनाअन्तर्गत बर्दियाको गुलरिया स्थित, श्री त्रिशक्ति आधारभूत विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरेको छ । कार्यक्रममा गुलरीया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष र सम्पूर्ण सदस्यको सहभागितामा कक्षा १ देखि ५ सम्मका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरु लाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको हो ।
कम्पनीले बर्दियाकै राजापुर नगरपालिका वडा नं. ४ मा रहेको श्री दशरथ चन्द उच्च माध्यामिक विद्यालयमा पनि शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको छ । राजापुर नगरपालिका का उपप्रमुख मनकला थारु, ४ नं. वडा अध्यक्ष, प्रशासनिक निकाएका प्रमुखहरु तथा विभिन्न सञ्चार संस्थामा कार्यरत सञ्चारकर्मीको उपस्थितिमा शैक्षिक सामग्री सहितको झोला वितरण गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC