site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मकरः शत्रु परास्त, कुम्भः चिन्ता कम हुने
Ghorahi CementGhorahi Cement

२०७५, फाल्गुन ३ गते शुक्रबार 

मेषः दिन उत्तम रहनेछ । सामाजिक काममा संलग्न भइनेछ । दायित्व थपिनेछ । यश, कीर्ति मिल्नेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ । 

वृषः दिन अनुकूल रहनेछ । आर्थिक र मौखिक पक्ष सबल रहनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । मन प्रसन्न हुनेछ । 

Agni Group

मिथुनः दिन उन्नतिकारक र भाग्यवर्धक रहनेछ । बौद्धिकताको कदर हुनेछ । उपयुक्त अवसर मिल्नेछ । पढाइले गति लिनेछ ।  

कर्कटः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा निकै बढ्नेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । अनावश्यक घमण्डले दुःख दिन सक्छ । 

Global Ime bank

सिंहः दिन अनुकूल रहनेछ । आयआर्जन र विद्याबुद्धि बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मन प्रसन्न हुनेछ । 

कन्याः दिन उत्तम रहनेछ । आटेको काममा सफलता मिल्नेछ । मानसम्मान तथा पुरस्कार प्राप्त हुनेछ । काममा तीव्रता बढ्नेछ । 

तुलाः दिन सार्थक रहनेछ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । दानपुण्यले मनमा शान्ति मिल्नेछ । सहयोग पाइनेछ । 

वृश्चिकः दिन प्रतिकूल रहनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । मन खिन्न हुन सक्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ । 

धनुः दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग मिल्नेछ । पारवहन कार्य निकै सहज हुनेछ प्रियजन भेटिनेछन् । मनोरञ्जन गरिनेछ ।  

मकरः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आटेको काम बन्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ । मावली पक्ष सहयोगी रहनेछ । 

कुम्भः दिन उचित रहनेछ । मनमा चिन्ता कम हुनेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । प्रतिस्पर्धा सार्थक रहनेछ । स्वास्थ्य अनुकूल हुनेछ । 

मीनः दिन प्रतिकूल रहनेछ । मनमा दुविधा बढ्न सक्छ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । हरेक काममा सावधानी अपनाउनु पर्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC