site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीआईबीले समात्यो कञ्चनपुरमा १८ किलो सुन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले कञ्चनपुरबाट १८ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन । सुन कहाँबाट आयो र कसको हो भन्नेमा प्रहरी अनुसन्धान केन्द्रित रहेको एक प्रहरी अधिकारीले बताए । 
पछिल्लो दुई वर्षयता यति ठूलो परिमाणमा प्रहरीले सुन समातेको हो । एक प्रहरी अधिकारीले भने, ‘‘अनुसन्धानकै क्रममा छौं । सुनका मालिकको खोजी गरिरहेका छौं ।’’ बाह्रखरीलाई स्रोतले दिएको जानकारी अनुसार सुनका मालिक भारतीय नागरिक भएको बताइएको छ । पछिल्लो समय नेपालमा सुन तस्करी घटेको बताइएको बेला ठूलो परिमाणमा सुन समातिएको हो ।
बरामद भएको सुन १ सय ८ टुक्रा रहेको प्रहरी स्रोतले जनाएको छ ।  

सांकेतिक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC