site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
छुरा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

सुनसरी । सुनसरीमा छुरा प्रहार गरि हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका–४ माङहिङ टोल डेरा गरी बस्ने सोलुखुम्बुका ३६ वर्षीय लालबहादुर राई रहेका छन् । राईले सोही स्थानमा डेरा गरी बस्ने खोटाङ घर भएकी ३२ वर्षीया सोनिया राईलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC