ग्लोबल आइएमई बैंक र भैरहवाको युनिभर्सल टिचिङ अस्पतालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र भैरहवाको युनिभर्सल टिचिङ अस्पतालबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ अस्पताल, भैरहवाबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा युनिभर्सल टिचिङ अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत अजय कुमार पीएस र ग्लोबल आइएमई बैंकका भैरहवा शाखाका प्रमुख दिलिप डाँंगीले हस्ताक्षर गर ।
बैंकले ५ नम्बर प्रदेशका ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले अस्पतालसँग दुईपक्षीय सम्झौता गरेको हो । सम्झौतापश्चात् युनिभर्सल टिचिङ अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।
 


प्रतिकृया दिनुहोस

संबन्धित समाचार

शंकरदेव क्याम्पसमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर 

काठमाडौं । ग्लोबल आइएमई बैंकले राजधानीको शंकरदेव क्याम्पसमा आफ्नो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । शंकरदेव क्याम्पसमा अध्ययनरत विद्यार्थीले क्याम्पसलाई

वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरि

काठमाडौं । ग्लोबल आइएमई बैंकले राजधानीमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । ‘बचत गरौं’ भन्ने मूल

वित्तीय साक्षरताका लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरि 

काठमाडौं । ग्लोबल आइएमई बैंकले १३औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको अयोजना गरेको छ । यसै अवसरमा बैंकले आज

ग्लोबल आइएमई बैंक र एमआर डाएग्नोस्टिक एन्ड हेल्थ केयर सेन्टरबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र एमआर डाइग्नोस्टिक एन्ड हेल्थकेयर सेन्टरबीच सम्झौता भएको छ । सम्झौताअनुसार सेन्टरले प्रदान गर्ने सेवा