site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बी डिभिजन लिगमा दुई खेल 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा टुसाल युथ क्लब र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल मध्यान्ह साढे १२ बजे सुरु हुनेछ । समूह बी मा रहेका दुवै टोली पहिलो जितको खोजीमा छन् । 
दिउँसो साढे ३ बजे झम्सीखेल युथ क्लब र नयाँबस्ती युथ क्लब आमनेसामने हुनेछन् । समूह ए मा रहेका झम्सीखेल र नयाँबस्तीबीचको खेल पनि एन्फा कप्म्लेक्समा हुनेछ । 
यसअघि सोमबार भएका दुई खेलमा सातदोबाटो युथ क्लब र मध्यपुर युथ एशोसिएसन विजयी भएका थिए । २५ गतेबाट लिगमा १२ क्लब सहभागी छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  ११:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC