site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नयाँ दिल्लीको होटलमा आगलागी, कम्तिमा ९ जनाको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको करोल बाघमा रहेको अर्पित होटलमा मंगलबार भएको आगलागीमा कम्तिमा ९ जनाको मृत्यु हुनुका साथै ७ जना गम्भीर रुपमा घाइते भएका छन् ।
 दिल्लीको फायर सर्भिस कार्यालयका अधिकारीहरुलाई बिहान ४ः३५ बजे सो होटलमा आगलागी भएको जानकारी गराइएको थियो । डेपुटी फायर चिफ अफिसर सुनील चौधरीले जानकारी गराएअनुसार तत्कालै अग्नि नियन्त्रकहरु त्यहाँ पुगेका थिए । 
(हिन्दुस्तान टाइम्स)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC