‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

पाल्पा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुननसक्ने बताएका छन् ।  

राष्ट्रिय जनमोर्चाद्वारा तानसेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले धर्म निरपेक्षको विकल्पमा धर्म सापेक्ष हुन नसक्ने धारणा राखे । उनले नेपालमा सङ्घीयताका कारण खर्च बढेर देशले धान्न नसक्ने बताए । 

सङ्घीय संरचनामा सङ्घ, प्रदेश र स्थानीय तहबीच राम्रो सम्बन्ध नभएको समेत नेता उनको जिकिर छ । रासस

प्रतिकृया दिनुहोस
ad