site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

पाल्पा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुननसक्ने बताएका छन् ।  

राष्ट्रिय जनमोर्चाद्वारा तानसेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले धर्म निरपेक्षको विकल्पमा धर्म सापेक्ष हुन नसक्ने धारणा राखे । उनले नेपालमा सङ्घीयताका कारण खर्च बढेर देशले धान्न नसक्ने बताए । 

सङ्घीय संरचनामा सङ्घ, प्रदेश र स्थानीय तहबीच राम्रो सम्बन्ध नभएको समेत नेता उनको जिकिर छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  ००:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC