site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कर्कटः सम्मान मिल्न, वृषः खर्चमा वृद्धि
Sarbottam CementSarbottam Cement

२०७५, माघ २९ गते मंगलबार 

मेषः दिन भाग्योदयकारक रहनेछ । आटेको काम सजिलै सम्पन्न हुनेछ । पढाइ लेखाइतिर मन जानेछ । ठूलो योजनाको काम गरिनेछ । 

वृषः दिन प्रतिकूल छ । खर्चमा वृद्धि हुनेछ । आटेको काम बन्न कठिन छ । ठूलो कामको आशा नगर्नु बेस हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुनः दिन उत्तम छ । आय आर्जन बढ्नेछ । बौद्धिक काम गरिनेछ । आत्मबल बढ्नेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । 

कर्कटः दिन सार्थक छ । आटेको काममा सफलता मिल्नेछ । नयाँ कामप्रति चासो बढ्नेछ । सामाजिक सम्मान मिल्नेछ । 

Global Ime bank

सिंहः दिन उचित छ । धर्मकर्मतिर रूचि बढ्नेछ । स्वास्थ्य निकै सबल रहनेछ । सहयोग पाइनेछ । दानपुण्यले मनमा शान्ति मिल्नेछ । 

कन्याः दिन प्रतिकूल छ । काममा ढिलासुस्ती हुनेछ । कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । मानसिक तनाब बढ्नेछ । धैर्य गर्नु बेस हुनेछ । 

तुलाः दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यापार    व्यवसाय फस्टाउनेछ । 

वृश्चिकः दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । दीर्घकालीन कार्ययोजना तय हुनेछ । महत्वपूर्ण काम गरिनेछ । मावली पक्ष सहयोगी रहनेछ । 

धनुः दिन उचित छ । मनमा चिन्ता कम हुनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । बौद्धिक काम हुनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । 

मकरः दिन प्रतिकूल रहनेछ । मनमा भय र त्रासले बास गर्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ ।  

कुम्भः दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । यश, कीर्ति मिल्नेछ । 

मीनः दिन उपयुक्त रहनेछ । धनधान्य र मधुर वाणीले परिपूर्ण गराउनेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ । शरीर स्वस्थ हुनेछ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC