कर्कटः सम्मान मिल्न, वृषः खर्चमा वृद्धि

कर्कटः सम्मान मिल्न, वृषः खर्चमा वृद्धि

२०७५, माघ २९ गते मंगलबार 

मेषः दिन भाग्योदयकारक रहनेछ । आटेको काम सजिलै सम्पन्न हुनेछ । पढाइ लेखाइतिर मन जानेछ । ठूलो योजनाको काम गरिनेछ । 

वृषः दिन प्रतिकूल छ । खर्चमा वृद्धि हुनेछ । आटेको काम बन्न कठिन छ । ठूलो कामको आशा नगर्नु बेस हुनेछ । 

मिथुनः दिन उत्तम छ । आय आर्जन बढ्नेछ । बौद्धिक काम गरिनेछ । आत्मबल बढ्नेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । 

कर्कटः दिन सार्थक छ । आटेको काममा सफलता मिल्नेछ । नयाँ कामप्रति चासो बढ्नेछ । सामाजिक सम्मान मिल्नेछ । 

सिंहः दिन उचित छ । धर्मकर्मतिर रूचि बढ्नेछ । स्वास्थ्य निकै सबल रहनेछ । सहयोग पाइनेछ । दानपुण्यले मनमा शान्ति मिल्नेछ । 

कन्याः दिन प्रतिकूल छ । काममा ढिलासुस्ती हुनेछ । कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । मानसिक तनाब बढ्नेछ । धैर्य गर्नु बेस हुनेछ । 

तुलाः दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यापार    व्यवसाय फस्टाउनेछ । 

वृश्चिकः दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । दीर्घकालीन कार्ययोजना तय हुनेछ । महत्वपूर्ण काम गरिनेछ । मावली पक्ष सहयोगी रहनेछ । 

धनुः दिन उचित छ । मनमा चिन्ता कम हुनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । बौद्धिक काम हुनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । 

मकरः दिन प्रतिकूल रहनेछ । मनमा भय र त्रासले बास गर्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ ।  

कुम्भः दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । यश, कीर्ति मिल्नेछ । 

मीनः दिन उपयुक्त रहनेछ । धनधान्य र मधुर वाणीले परिपूर्ण गराउनेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ । शरीर स्वस्थ हुनेछ । 
 
 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

कन्याः खर्च बढ्ने, मीनः काममा रूचि बढ्ने

२०७५, फाल्गुन ७ गते मंगलबार  मेषः दिन राम्रो छ । प्रतिस्पर्धामा काम बन्नेछ । मनमा चिन्ता हट्नेछ । रमाइलो कार्यव्रmम तय

मकरः शत्रु परास्त, कुम्भः चिन्ता कम हुने

२०७५, फाल्गुन ३ गते शुक्रबार  मेषः दिन उत्तम रहनेछ । सामाजिक काममा संलग्न भइनेछ । दायित्व थपिनेछ । यश, कीर्ति मिल्नेछ

कर्कटः मनमा सन्तोष, वृश्चिकः यात्राको अवसर 

२०७५, फाल्गुन २ गते बिहीबार  मेषः दिन अनुकुल छ । बोलीवचन र आर्थिक पक्षमा निकै सबल रहनेछ । शारीरिक सबलतामा वृद्धि

मकरः खर्चमा वृद्धि, मीनः दिन अनुकूल

२०७५, माघ २८ गते सोमबार मेषः दिन भाग्योदयकारक रहनेछ । धातुजन्य व्यापार व्यवसायबाट लाभ मिल्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ ।  वृषः