site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजारमा सामान्य सुधार, कारोबार निराशाजनक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक सामान्य बढेको छ । सोमबार धितोपत्र बजारमा नेप्से परिसूचक १.३४ अंकले बढेर ११२८.८६ अंकमा पुगेको हो ।
कारोबार सुरु भएको केही समय घटेर बढेको बजार त्यसपछि मन्द हुँदा दिनभर ०.१२ प्रतिशतले बढेको हो । यसदिन सेन्सिटिभ इन्डेक्स पनि ०.१९ अंकले बढेर २४०.४ अंकमा कायम भयो ।
नेप्से बढेको दिन बजारमा कारोबार रकम भने घटेको छ । पछिल्लो समयदेखि निरन्तर घन थालेको कारोबार रकमका यसदिन पनि गिरावट आयो । लगानीकर्ता सेयर खरीदबिक्रीमा कम आकर्षिक देखिँदा बजारमा २० करोड २७ लाख रुपैयाँको मात्र सेयर किनबेच भए ।
यसक्रममा १ सय ६६ कम्पनीका ६ लाख ८७ हजार कित्ता सेयर कारोबारमा आए । तीमध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रो पावरको सेयर किनबे भए । तामाकोसीको १ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भए ।
नेप्से बढ्दा कारोबारमा आएका बैंकिङ र उत्पादनमूलक समूहबाहेक सबै समूहका उपसूचक बढेका छन् । तीमध्ये सबैभन्दा बढी जीवन बीमा समूह २४.४२ अंकले बढेको हो ।
नेप्से बढ्दा चौतारी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सर्वाधिक कमाए । कम्पनीको सेयर मूल्य ९.८९ प्रतिशतले बढ्दा बरुण हाइड्रोका लगानीकर्ताले सर्वाधिक ३ प्रतिशत सेयर मूल्य गुमाए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC