तीन नम्बर प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउँछुः मुख्यमन्त्री पौडेल

तीन नम्बर प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउँछुः मुख्यमन्त्री पौडेल

काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गरेका छन् । मुख्यमन्त्री पौडेलले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउने प्रदेश सरकारले संकल्प लिएको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरे । 
सोमबार हेटौंडामा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणको अभियानलाई अझ सशक्त बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आग्रह गरे । भ्रष्टाचारको जालो समाजको सबै क्षेत्रमा फैलिएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलको त्यसको नियन्त्रणका लागि हरेकले आफैबाट अभियान थाल्नुपर्ने आवश्यक्ता औंल्याए । 
मुख्यमन्त्री पौडेलले तोकिएको समयसम्म काम नगर्ने काम पनि भ्रष्टाचार भएको उल्लेख गर्दै त्यसको निगरानी गरेर अघि बढने योजना पनि अघि सारे । 
 


प्रतिकृया दिनुहोस

संबन्धित समाचार

प्रदेश–३ मा भ्रष्टाचार हुन दिन्नँ : मुख्यमन्त्री पौडेल

काठमाडौं । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री पौडेलले भ्रष्टाचार

के थियो मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीचको विवाद ?

काठमाडौं । मुख्यमन्त्रीसँगको विवादका कारण प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मन्त्रीबाट बर्खास्त गरिएको छ । शुक्रबार मन्त्री स्थापितलाई

के हो मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीचको विवाद ?

काठमाडौं । मुख्यमन्त्रीसँगको विवादका कारण प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मन्त्रीबाट बर्खास्त गरिएको छ । शुक्रबार मन्त्री स्थापितलाई

अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा, रासस । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताएका छन् ।