site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तीन नम्बर प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउँछुः मुख्यमन्त्री पौडेल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गरेका छन् । मुख्यमन्त्री पौडेलले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउने प्रदेश सरकारले संकल्प लिएको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरे । 
सोमबार हेटौंडामा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणको अभियानलाई अझ सशक्त बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आग्रह गरे । भ्रष्टाचारको जालो समाजको सबै क्षेत्रमा फैलिएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलको त्यसको नियन्त्रणका लागि हरेकले आफैबाट अभियान थाल्नुपर्ने आवश्यक्ता औंल्याए । 
मुख्यमन्त्री पौडेलले तोकिएको समयसम्म काम नगर्ने काम पनि भ्रष्टाचार भएको उल्लेख गर्दै त्यसको निगरानी गरेर अघि बढने योजना पनि अघि सारे । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC