site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चन्द्रागिरि नगरपालिकाका मेयर भन्छन्- फोहरलाई मोहर बनाउछौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको चन्द्रागिरिका नगरपालिका प्रमुख (मेयर) धनश्याम गिरीले चन्द्रागिरिवाट निस्कने फोहरलाई मोहरमा रूपान्तरण गर्न कार्य योजना बनाउन लागेको बताएका छन् । 

महानगरीय प्रहरी वृत्त थानकोटको आयोजनामा सुरू भएको सप्ताह व्यापी सरसफाइ कार्यक्रममा प्रमुख गिरीले घरघरबाट निस्कने फोहोरलाई सदुपयोगमा ल्याई सभ्य समाज निर्माणको कार्ययोजना वनाइने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

गिरीले भने,‘‘वृहत् योजना बनाएर घरबाट निस्कने प्लास्टिक जन्य, कागजन्य, फलाम जन्य, सिसा जन्य र कुँहिने फोहोरलाई संकलन गरेर आर्थिक रूपान्तरणको वाटोमा लाग्छौं ।’’

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाले वढ्दो शहरीकरण सँगै फोहर व्यस्थापनमा समुदायमा आधारित समाजको विकास रूपान्तरणमा प्रहरी सक्रिय रहने बताए । 

Global Ime bank

नेपाली कांग्रेसका नेता जीवन गिरीले समाजलाई स्वस्थ राख्नु सवै नागरिकको कर्तव्य भएकोभन्दै स्वस्थ सभ्य समाज निर्माणमा सवैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

स्थानीय राजु वखतीले हरेक नागरिकको चेतना स्तर माथी उठ्नु पर्नेभन्दै साँझ भए पछि घरको फोहौर खोलामा फ्यालने परिपाटी बन्द हुनपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC