site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘ए मेरो हजुर–३’को प्रेमिल टिजर सार्वजनिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–३’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका दुई मुख्य पात्र फिर्चड छन् ।

अनमोल केसी र उनको अपोजिटमा रहेकी सुहाना थापावीचको प्रेम भावलाई टिजरमा देखाउन खोजिएको छ । सुहाना झरना थापाकी छोरी हुन् । नयाँ वर्षको छेको पारेर रिलिज हुने चलचित्रले चैत २९ गतेलाई रिलिज डेट लिएको छ । 

चलचित्र ‘ए मेरो हजुर–३’ लाई झरना थापाले निर्देशन गरेकी छन् । अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ लगायतका कलाकार मुख्य भूमिकामा छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC