site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सरस्वती पूजाको कार्यक्रममा गएका भारतीय विधायकको गोली हानी हत्या
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भारतको पश्चिम बंगालका एक जना विधायकको सरस्वती मन्दिरमा पूजा गर्न गएको बेलामा गोली हानेर आइतबार हत्या भएको छ । तृणमूल कांग्रेसका विधायक सत्यजित विश्वासको हत्या भएको हो । उनी मजधिया क्षेत्रमा आयोजित सरस्वती पूजाको कार्यक्रममा गएका थिए ।
कार्यक्रमको समयमा जब उनी मञ्चबाट ओर्लन लागेका थिए, त्यही बेला कोही अज्ञात व्यक्तिले गोली प्रहार गरेको थियो । सो कार्यक्रममा १ सय जना भन्दा बढी मानिसको सहभागिता रहेको जनाइएको छ । 
गोली प्रहार गरिएको बन्दुक भने प्रहरीले बरामद गरेको छ । तृणमूल कांग्रेसले सो घटनामा भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको हात रहेको आरोप लगाएको छ । सो पार्टीले बंगालका जनताले यो घटनाको जवाफ दिने चेतावनीपनि दिएको छ । उता भाजपाले भने तृणमूल कांग्रेसभित्रै चलिरहेको झगडाको कारणले यो घटना भएको आरोप लगाएको छ । सत्यजीत विश्वास बंगलादेशसँग सीमा जोडिएको कृष्णगन्ज विधानसभा सिटबाट निर्वाचित विधायक हुन् ।
(बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC